The Karma
2020-01-31 | Action,
नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ । मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो चलचित्रमा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ । बलीउड तथा दक्षीण भारतिय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो चलचित्रमा दिपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् ।
Director: Dev Kumar Shrestha
Written By: Jay Raj Roy
Starring: Dev Kumar Shrestha, Buddhi Tamang, Sangita Napit, Neeta Dhungana, Paramita RL Rana, Anup Saxena,
Written By: Jay Raj Roy
Starring: Dev Kumar Shrestha, Buddhi Tamang, Sangita Napit, Neeta Dhungana, Paramita RL Rana, Anup Saxena,